आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठ चयन

आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठ चयन


बैंकिङ्ग समाचार,काठमाडौं । 
आइसीएफसी फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो । 
सञ्चालक समिति बैठकको निर्णयले श्रेष्ठलाई चार वर्षको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । 

\"\"