बैंकिङ्ग समाचार, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ९ लाख कित्ता संस्थापक शेयर चैत २१ गतेदेखि सर्वसाधारणमा जारी हुने भएको छ । कम्पनीले प्रतिकित्ता रू. १३० मूल्य अंकित गरी उल्लेखित शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति तथा संघ संस्थाहरूले चैत २९ गते अपरान्ह ३ बजेभित्र विक्री प्रबन्धक सानिमा क्यापिटलका…