नयाँ उद्योगी विकासमा टेवा पुऱ्याउन राष्ट्र बैंकले जारी गर्यो यस्तो प्रावधान 

बैंकिङ्ग समाचार,काठमाडौं। नयाँ उद्योगी विकासमा टेवा पुऱ्याउन राष्ट्र बैंकले नयाँ प्रावधान जारी गरेको छ । नवप्रवर्तन तथा उद्यमशीलता विकासमा टेवा पुऱ्याउन र यस्तो प्रयोजनमा कर्जा प्रवाह सहज होस् भन्ने उद्देश्यले व्यक्तिगत वा संस्थागत जमानी लिई परियोजना धितोमा ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान राखिएको नेपाल राष्ट्र बैंकले…