एनएमबि बैंकको नयाँ ब्याजदर, ८ प्रतिशतमै गाडी कर्जा

बैकिङ्ग समाचार ।  एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ महिनाका लागि आज नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचततर्फ २२ वटा खाता सञ्चालनमा ल्याएको छ । जसमा बैंकले ३.१ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै रिकरिङ एजुकेशन लोन, खुत्रुके बचतमा ५ प्रतिशत र सुरक्षित बाल शैक्षिक खातामा ५.५…