बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल प्रहरीले काठमाण्डौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौं महानगरपालिका वडा नं २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा पोखराका ४० वर्षीय एक व्यक्तिको साथबाट ३५ लाख रुपैयाँ लुटपाट गरेका थिए । प्रहरीले नुवाकोट घर भई बूढानीलकण्ठ बस्ने २५ वर्षीय पेम्बा…