विश्व बैंकले नेपाललाई  ८ करोड डलर सहयोग गर्दै

बैंकिङ्ग समाचार, काठमाडौं । नेपालको कर्णाली र सुदुरपश्चिम प्रदेशमा खानेपानीको आपूर्ति तथा सरसफाई सेवा सुधारको लागि विश्व बैंकले ८ करोड डलर अर्थात ९८ करोड ६६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशका अधिकांश मानिसहरु गरिबीको रेखामुनि रहेका छन् । खानेपानीको आपूर्ति तथा सरसफाईको उचित सुविधा नहुँदा सरुवा रोगको जोखिममा पनि यहि…