बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, मुद्दति निक्षेपमा…