अर्थतन्त्रमा दबाब छ, अझै कडाई गर्नुपर्ने देखिन्छः कार्यवाहक गभर्नर डा. ढुंङ्गना

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंङ्गना तिमिल्सनाले अर्थतन्त्रमा ठूलो दबाब रहेको बताएकी छन् । शुक्रबार एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान)ले गरेको दीगो आर्थिक विकास विषयमा गरेको कार्यक्रममा उनले विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेको बताएकी हुन् । नेपाल रास्ट्र बैंककी डेपुटी गभर्नर समेत रहेकी अब दीगो विकासका बहस आवश्यक…