कामना सेवा विकास बैंकले वार्षिकोत्सवको अवसरमा देशभर संचालन गर्यो वित्तिय साक्षरता कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा बैंकले १६ औं वार्षिकाेत्सव सप्ताहकाे पहिलाे दिन वित्तिय साक्षरता कार्यक्रम गरी सम्पन्न गरेकाे छ । बैंकले सातै प्रदेशमा रहेकाे ३५ शाखामार्फत वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे हाे ।

वार्षिक उत्सवलाई साप्ताहिक रुपमा मनाउने लक्ष्य लिएकाे बैंकले देशव्यापी रुपमा सामाजिक कार्यक्रमहरु जस्तै सर्सफाइ तथा डस्टबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम र कर्पोरेट फुटसल गर्ने जनाएकाे छ ।