बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल एसबिआई बैंक र नेपाल सरकार भन्सार विभागबीच सम्झौता भएको छ । बैंक र विभागबीच सरकारी कारोबारलाई डिजिटल बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्ढाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको हो । यसै सम्बन्धमा भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय…