बैंकको ब्याजदरविरुद्ध देशब्यापी आन्दोलनः जनकपुरका सडकमा उत्रिए व्यवसायी 

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकको ब्याजदर र राष्ट्र बैंकको नयाँ कर्जा नीतिविरुद्द आन्दोलनमा उत्रिएका व्यवसायीले जनकपुरधाममा प्रदर्शन गरेका छन । उद्योग वाणिज्य संघ जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त विरोध प्रदर्शनमा घण्टौंसम्म ब्यापारिक कारोबार ठप्प पार्दै विरोध जनाएका हुन । 

संघका अनुसार मदिरा व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, हार्डवेयर व्यवसायी संघ, मोबाइल व्यवसायी संघ, वितरक संघ, स्टेशनरी व्यवसायी संघले ब्यानरसहित आज मुख्य बजारमा विरोध र्याली निकालेका छन् । 

जिल्ला उद्योग वाणिज्य संघ जनकपुरधामकै नेतृत्वमा सोमबार बिहानदेखि नै जिल्ला भरीका सबै बैंक तथा वित्तीय संस्थामा धर्ना दिने कार्यक्रम पनि रहेको बुझिएको छ । 

\"\"