नेपाल इन्भेष्टमेन्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता, लघुवित्त तथा विपन्न वर्ग र कृषि कर्जा सुरक्षण गरिने

बैंकिङ्ग समाचार, काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल इन्भेष्टमेन्ट बैंकबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा कोषकी नायव प्रमुख कार्यकारी अधिकृत…