बैंकिङ्ग समाचार, काठमाडौं । नेपालमा प्रविधि विकासको इतिहास लामो भए पनि सन् २०१० पछि मात्रै यसमा परिवर्तनको सुरुवात भएको हो । आजभन्दा दस वर्षअगाडि स्मार्टफोनको प्रयोग, इन्टरनेट विस्तार सुस्त नै थियो । जब हामी सन् २०१० बाट अघि बढ्यौं, नेपालको प्रविधि क्षेत्रमा थप नयाँ सुधार हुँदै गयो । नयाँनयाँ ई–कमर्स, स्टार्टअपहरुको कन्सेप्ट, दूरसञ्चार क्षेत्रमा…