बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकको मुनाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा समान्य सुधार देखिएको छ । समग्रमा बैंकहरुको मुनाफा ५.९४ प्रतिशतले सुधार भए पनि १२ वटा बाणिज्य बैंकको मुनाफा गत वर्षको तुलनामा घटेको छ । २६ वटा वाणिज्य बैंकहरुको खुद नाफा ५.९४ प्रतिशत बढेर १८ अर्ब ७५ करोड ५६ लाख १५…