एनसीसी बैंकका ग्राहकले चितवनको सिड मेडिकल ल्याबमा विशेष छुट पाउने

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता भएको छ । एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । यस सम्झौता मार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित…