बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी र एनसीसी बैंकले राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति पाएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सैद्धान्तिक स्वीकृति दिएको हो । असोज ९ गते मर्जरको सम्झौता गरेका थिए । दुवै बैंकले मर्जरका लागि चार दिनमै स्वीकृति पाएका हुन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ ।…