बैंकर्स संघका अध्यक्षले भनेः पूर्व जानकारी दिएरै बैंकहरुको ब्याजदर बढाएको हो 

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर मात्रै ब्याज बढाएको बताएका छन्। काठमाडौं उद्योग वाणिज्य संघले आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर मात्रै ब्याज बढाएको बताएका हुन्।  कृषि विकास…