बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडबीच ‘वे टु लिस्टिङ’ सेवा उपलब्ध गराउने बारे सम्झौता भएको छ । जसमा आएपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी…