अर्थमन्त्रीको प्रश्नः बैंकमा पैसा थुपारेर देशको विकास कसरी हुन्छ ?

बैंकिङ्ग समाचार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर देशको विकास नहुने बताएका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याज दिएर निक्षेप आफुतिर तानिरहेको बताउँदै यसको लोभमा परेर बैंकमा पैसा नराख्न बताएका हुन । उनले बैंकमा पैसा राखेर मात्रै देशको विकास नहुने धारणा व्यक्त गरेका छन । बिहीबार काठमाडौंमा आयोजित नाडा इभी…