बैंकिङ्ग समाचार, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड प्राप्त ग्राहकहरुले भरतपुर गार्डेन रिसोर्टले प्रदान गर्ने सेवा सुबिधामा छुट पाउने भएका छन । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र भरतपुर गार्डेन रिसोर्टका महाप्रवन्धक सुधीर कुमार उप्रेतीले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गरेका छन् । बिशेषधिकार कार्ड होल्डरहरुले भरतपुर गार्डेन रिसोर्टले…