कुमारी बैंकले ल्यायो चाडपर्व लक्षित आकर्षक योजनाहरुः ग्राहकले इलेक्ट्रिक स्कुटरदेखि आइफोनसम्म जित्न सक्ने

बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी बैंकले दशैं, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै बिभिन्न योजनाहरु ल्याएको छ । दशैंमा डिजिटल कारोबार गर्नलाई प्रोत्साहन गर्ने उदेश्यले ग्राहकले प्रत्यक्ष रुपमा महसुस गर्नेगरि बिभिन्न योजनाहरु ल्याएको बैंकले जनाएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने प्रमुख लक्ष्य सहित ल्याइएको यस योजनालाई बैकले 'डिजिटल धमाका अफर' नाम दिएको छ ।…