एनआईसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंकले सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले समूहको शेयरधनीतर्फका सञ्चालक निकुञ्ज अग्रवालले दिएको राजीनामा स्वीकृत गरी बाँकी अवधिको लागि सर्वसाधारण समूहबाट लम्साललाई सञ्चालकमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको हो ।