बैंकिङ्ग समाचार, काठमाडौं । महालक्ष्मी विकास बैंककाे शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको कमाने शाखाले मकवानपुर जिल्लाको हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरेकाे छ । यस्तै, बैंकको आबुँखैरेनी शाखाले श्री आबुँखैरेनी क्याम्पसलाई १५ थान पङ्खा हस्तान्तरण गरेकाे छ । त्यसैगरी, बैंकको नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नं २ आँपटारी, मिलनटोलमा…