बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन् । फाइनान्सकोे सञ्चालक समितिको बैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो ।
वित्तीय क्षेत्रको व्यवस्थापकीय भुमिकामा रही करिब १८ वर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यसभन्दा अगाडि नेको इन्सोरेन्समा प्रमुख व्यवस्थापकको रुपमा रही काम गरेका थिए ।



About Us
प्रतिक्रिया