बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले माग गरेको रोजगारीका आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सात जिल्लाका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ तथा अनडरराइटिङ विभागका लागि सहायकमा ८ जना, कनिष्ठ अधिकृतमा ३ जना, कनिष्ठ सहायकमा ८ जना, अधिकृतमा ३ जना कर्मचारी माग गरेको हो ।…