भारततर्फ चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

बैंकिङ्ग समाचार, काठमाडौं ।चालु आर्थिक वर्षको चौथो महिना कात्तिकसम्म नेपालबाट भारततर्फ साढे १२ अर्ब रुपैयाँको विद्युत निर्यात भएको छ। प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको कात्तिकसम्म प्राधिकरणले ९८ करोड…