बैंकिङ्ग समाचार, काठमाडौं ।विगत डेढ दशक देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १ सय ८९ औं शाखा काठमाडौँको टेकुमा संचालनमा ल्याएको छ । यससंगै काठमाडौँ उपत्यका भित्र यस बैंकको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु संचालनमा रहेका छन् ।…