बैंकिङ्ग समाचार, काठमाडौं ।आर्थिक वर्ष २०८०/८१ को कार्तिक महिनासम्ममा ३ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले ४८ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीनेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार गार्डियन माइक्रो लाइफले कार्तिक महिनासम्ममा २८ सय ८० वटा बीमा पोलिसी विक्री गरी २७ लाख ७० हजार रुपैयाँ कुल बीमा शुल्क…