बैंकिङ्ग समाचार, काठमाडौं ।नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई रुपान्तरित आधिकारिक प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक १६ गते र प्राधिकरणको मंसिर १३ गतेको निर्णय बमोजिम साविकको राष्ट्रिय बीमा संस्थानलाई बीमा ऐन २०७९ को दफा १७२ को उपदफा ३ को खण्ड क, ख, ग र घ को व्यवस्था…