बैंकिङ्ग समाचार, काठमाडौं ।यही मंसिर २१ गते बिहीवार र मंसिर २२ गते शुक्रबारको दिन समृद्धि फाइनान्सले संस्थाको जनकपुर र इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रमहरुको सूची मध्ये मंसिर महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुमा…