एकैदिन ११ अर्बले बढ्यो निक्षेप संकलन, अन्य सूचक कस्तो ?

काठमाडौं– नेपाल राष्ट्र बैंकको चैत १५ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ९३ अर्ब निक्षेप संकलन भएको छ । चैत १४ गते ६१ खर्ब ८२ अर्ब निक्षेप रहेकोमा एकैदिन ११ अर्बले निक्षेप बढेको केन्द्रिय बैंकको तथ्यांकले देखाएको छ । बैंकको तथ्यांकअनुसार गत बिहीबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ८४ अर्ब भएको छ ।…