काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणलीमा निक्षेप संकलनमा केही गिरावट आएको छ । राष्ट्र बैंकको वैशाख २ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ४३ अर्ब निक्षेप संकलन भएको छ। वैशाख १ गते ६१ खर्ब ५१ अर्ब निक्षेप रहेकोमा एकदिनमा ८ अर्बले निक्षेप घटेको केन्द्रिय बैंकको तथ्यांकले देखाउँछ। सो समयमा वाणिज्य बैंकहरुबाट ५४…