बैकिङ्ग समाचार । बजारमा अब छिट्टै दुई अर्ब बराबरको आईपिओ निस्कासन हुने भएको छ । तीन वटा कम्पनीले दुई अर्ब २७ करोड ४९ लाख १८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले एनआरएन इन्फ्राइन्स्ट्रक्चर एन्ड डेभलपमेन्ट र नेपाल पुनर्बिमा कम्पनीलाई एक अर्ब ९३ करोड ९८ लाख रुपैयाँ बराबरको…