बैकिङ्ग समाचार । नेपाल बैंक लिमिटेडको आठराई शाखा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक विशेष समारोहबीच सो शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । उद्घाटनपश्चात् तेह्रथुम जिल्ला, आठराई गाउँपालिका– १, सङ्क्रान्ति बजारमा अवस्थित आठराई शाखाबाट आइतबारदेखि सम्पूर्ण बैंकिङ कारोवार शुरु भएको छ । शाखाको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७औँ…