बैकिङ्ग समाचार । सरकारले लक डाउनका कारण काठमाडौंमा रही उपत्यका छोड्न नपाएकाहरुलाई आगामी शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ। बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो। लक डाउनको बेला मानिसहरू हिँडेरै आफ्नो गृहजिल्ला जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान…