बैकिङ्ग समाचार । यतीबेला मुलुकले लकडाउन खेपिरहेको छ । कोरोना भाइरसले विश्वकै अर्थतन्त्र डामाडोल बनेका बेला नेपाल पनि अछुतो रहन सकेको छैन । जताततै बन्द छ । बैंक तथा वित्तिय संस्थाहरुमा पनि यसको प्रतक्ष प्रभाव परेको देखिन्छ । यस्तो अवस्थामा सबैतिर बैंकले धेरै नाफा गर्यो, अकुत कमायो, व्याजमा लुट मच्चायो, बैंकले केही महिना नाफा नगरे…