बैकिङ्ग समाचार । नेपाल इन्भेष्टमेन्ट बैंकले चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा २४ करोड ७१ लाख रुपैयाँ रहेको छ। राष्ट्र बैंकको…