स्वाबलम्बन लघुवित्तको शेयर कारोबार रोक्का, २६ प्रतिशत बोनस अन्योलमा 

बैंकिङ्ग समाचार ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्वाबलम्बन लघुवित्तको कारोबार रोक्का भएको छ ।  नेप्सेले कम्पनीलाई ३ दिने स्पष्टीकरण सोध्दै कारोबार रोक्का गरेको हो ।  नेप्सेको सूचीकरण शाखाले कम्पनीको चुक्ता पुँजी वृद्धिबारे सत्य तथ्य विवरण ३ दिन भित्र पेश गर्न निर्देशन दिँदै कारोबार रोक्का गरेको हो ।  कम्पनीले आर्थिक बर्ष ७५र७६ सम्मको मुनाफाबाट १४ प्रतिशत…