बैंकहरुलाई अझै मर्जरमा लैजान प्रोत्सान गरिने 

 बैकिङ्ग समाचार ।   बैंक तथा वित्तीय संस्थाहरुको मर्जरलाई प्रोत्साहक गर्ने नीतिलाई सरकारले निरन्तरता दिएको छ । यस अघिदेखि नै मर्जरलाई प्रोत्साहन गर्दै आएको सरकारले आगामी आर्थिक वर्षमा पनि मर्जरलाई प्रोत्साहन गर्ने अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । मर्जरलाई प्रोत्साहन गर्ने नीति भित्र टेकेर राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीचको बिग मर्जर गराउने नीति लिइसकेको छ ।…