काठमाडौं - नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ४४ दिनको लागि २० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असार ५ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १०…