काठमाडौं – भारतीय रिजर्भ बैंकको डेपुटी गभर्नरमा रोहित जैन नियुक्त भएका छन् । सरकारले भारतको केन्द्रीय बैंकका कार्यकारी निर्देशक जैनलाई डेपुटीमा नियुक्त गरेको हो ।
भारत सरकारले मे भारतीय रिजर्भ बैंक ऐन, १९३४ को धारा ८ को उपधारा १ को खण्ड क तथा सोही धारा को उपधारा ४ बमोजिम जैनलाई डेपुटीमा गभर्नर पदमा नियुक्त गरेको हो।
उनको तीन वर्षको कार्यकाल रहने रिजर्भ बैंकद्वारा जारी सूचनामा भनिएको छ ।



About Us
प्रतिक्रिया