काठमाडौं – गरिमा विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको ४७ हजार ९२६.६५ कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकका विद्यमान संस्थापक शेयरधनीलाई दिएको छ।
सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले बैंकको केन्द्रीय कार्यालय लाम्पिाट काठमाडौंमा आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया