प्रभु बैंक प्रकरण: सीआईबीले राष्ट्र बैंकको क्षेत्राधिकार मिचेको हो ?

काठमाडौं – गत मंसिर १४ गते बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि कानुनी अधिकार, संस्थागत सीमा र राज्यका निकायबीचको भूमिकाबारे गम्भीर बहस सुरु भएको छ। सीआईबीले बैंकका सीईओसहित उच्च तहका कर्मचारीलाई पक्राउ गर्दा नेपाल राष्ट्र बैंकको…