डेढ अर्ब रुपैयाँ लगानी गर्दै नेपाल राष्ट्र बैंक, बैंकहरुलाई आवेदन दिन आग्रह

बैकिङ्ग समाचार ।   नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको डेढ अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । एक सुचना जारी गर्दै राष्ट्र बैंकले निक्षेपमा लगानीका लागि क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका फाईनान्स…