बैकिङ्ग समाचार,पोखरा । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले भेरी अञ्चल अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ५, नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई ३ लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त सहयोगले भेरी अञ्चल अस्पताललाई कोभिडका लक्षण देखिएका बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । सांग्रिला…