पोखराको नबिल बैंकको शाखामा कार्यरत एक कर्मचारीको कोरोनाका कारण मृत्यु

पोखराको नबिल बैंकको शाखामा कार्यरत एक कर्मचारीको कोरोनाका कारण मृत्यु


बैकिङ्ग समाचार,पोखरा ।  
नबिल बैंकमा कार्यरत कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बैंकको पोखरा शाखामा कार्यरत १ जना कर्मचारीको कोरोना संक्रमणकाको काराण मृत्यु भएको हो । उनी बैंकको सुरक्षाकर्मीको रुपमा कार्यरत थिए । 

उनलाई बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो सोही क्रममा उनको मृत्यु भएको हो । त्यस्तै उनको सम्पर्कमा आएकाहरुलाई हाल क्वारेन्टाईनमा राखिएको छ ।