बैकिङ्ग समाचार । क्यासवे मनि ट्रान्सफर र जेएससी एमएफआई इन्टेल एक्प्रेसबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा क्यासवे मनि ट्रान्सफरको तर्फबाट क्यासवेका सिइओ शैलेन्द्र उपध्याय र इन्टेएक्प्रेसको तर्फबाट डेविड ताभार्टकिलाडेजले हस्ताक्षर गरेको हो । सम्झौतापछि यी देशमा रहेका नेपालीले मेहनतले कमाएको पैसा सजिलैसँगै नेपालमा रेमिट्यान्स पठाई लाभ लिन सक्ने कम्पनीले बताएको छ । कम्पनीको…