महालक्ष्मी विकास बैंकका ऋणीलाई ब्याजमा १० प्रतिशत छुट

बैकिङ्ग समाचार । महालक्ष्मी विकास बैंकले कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा आफ्ना ऋणीहरुलाई व्याज छुट दिने भएको छ । कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणीहरुलाई यस्तो छुट दिन लागिएको बैंकले जनाएको छ । असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गर्ने ऋणीहरुलाई भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट दिने…