बैकिङ्ग समाचार । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा १५.४५% बढी हो । अघिल्लो वर्ष बैंकले ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोजसम्म बैंकको वितरण योग्य नाफा २ करोड ११ लाख रुपैयाँ रहेको…