सनराइज बैंकले घोषणा गर्यो लाभांश, ७.५२% ले  घट्यो लाभांशदर

बैंकिङ्ग समाचार ।  सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । सनराइज बैंकले आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट लगानीकर्तालाई कूल ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। जसमध्ये बोनस ५.८० र नगद २.४८ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले अघिल्लो वर्ष १५.८ प्रतिशत (१० प्रतिशत बोनस, ५.८ प्रतिशत नगद) लाभांश वितरण…